Celeb/Model Photos

मोडलिङमा रुची राख्ने बन्दना

गोरखा हरमटारीकी स्थायीबासी बन्दना श्रेष्ठ अहिले काठमाडौंको नयाँ बजारमा बस्छिन् । गोल्डेनगेट कलेजमा १२ कक्षा अध्ययनरत बन्दना मोडलिङमा रुची राख्छिन् । सन् २०१४ मा भएको मिस एसएलसी नेपालको फाइनलसम्म पुगेकी उनले मिस पपुलरको उपाधी समेत जितेकी थिइन् । यसै हप्ता कान्तिपुरका फोटोपत्रकार महेश प्रधानले ड्रेस डिजाइनर पिजे कलेक्सन र रश्मिलाज व्युटी पार्लरको सहयोगमा बन्दनाका केही फोटोहरु सुट गरेका छन् । हेर्नुस् फोटोमा मोडल बन्दना ।

Rate This Gallery

0%

User Rating: 4.65 ( 1 votes)

प्रतिक्रिया लेख्नुहोस

Source
eKantipur
Show More

Leave a Reply

Back to top button