Health & Beauty

दसैंमा मेकअप टिप्स

  1. अहिले न्युड मेकअप धेरैले रुचाएको पाइन्छ ।
  2. न्युड मेकअप भद्दा देखिँदैन ।
  3. सिम्पल र सुन्दर देखाउने हुनाले दसैंका लागि न्युड मेकअप नै उपयुक्त हुन्छ ।
  4. स्क्रिनसँग मिल्ने फाउन्डेसन वा कन्सिलर लगाउने ।
  5. लुज पाउडर लगाउने ।
  6. हाइलाइट पिगमेन्ट टोन इच्छाअनुसार आइस्याडोमाथि टच गर्ने ।
  7. गालामा गोल्डेन ब्रन्ज मिक्स सिमर पाउडर लगाउने ।
  8. दसैंमा निधारभरि अक्षताको टीका हुने हुँदा स्टोनयुक्त ठूलो टीका नलगाए पनि हुन्छ ।
  9. वाटरप्रुफ गाजललगाउने ।
  10. वाटरप्रुफ रातो लिपिस्टिक लगाउने । लिपिस्टिकलाई हल्का टल्काउने हो भने ट्रान्सपरेन्ट कलर थप्ने ।
  11. अन्त्यमा मेकअप फिक्सर लगाएर टचअप गरिदिने ।सिर्जना कार्की श्रेष्ठ
    मेकअप आर्टिस्ट

Source
eKantipur
Tags
Show More

Related Articles

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker