Nepali

प्रियाङ्का लागिन अभिनय छोडेर गायन तिर

भनिन्छ मान्छेको शौख पुरा भएपछि आफ्नो बानी नै परिवर्तन गर्दछ । संसारमा जन्मीने हरेक मानिस हरुमा कुनै न कुनै प्रकारको शौख हुन्छ, कसैको नयाँ कपडा लगाउने, कसैको केही खाने, कसैको घुम्ने त कसैको नाच्ने गाउने बजाउने आदि ईत्यादी तर कलाकारीता मा पनि शौख लुकेको हुन्छ भन्ने एउटा गतिलो उदाहरण यहाँ पाउन सकिन्छ ।

कुरा हो नेपालकी चर्चित नाईका प्रियाङ्का कार्कीको । करिब एक दशक सम्म चलचित्रको पर्दामा रमाइरहेकी प्रियाङ्का अब गायनमा प्रबेस गरेकी छन् । टीन्नी बट बिग प्रिक्चर्स प्रोडक्सन ले बजारमा पठाएको तिमीले त होईन नामको गितमा चर्चित नाइका प्रियाङ्का कार्कीले स्वर दिएकी छन् ।

बच्चुकैलासको अवाजमा सजिएको यो गितमा नातिकाजीले संगित संयोजन गरेका थिए ।

यउटा पुरानो गितलाई नयाँ शैलिमात्र दिएकी हुन् प्रियाङकाले । जे होस चलचित्रको माध्यमवाट दर्शकमाझ उदाएकी प्रियाङका को यो कदमलाई पनि आम दर्शकले मन पराउने छन् । बिगुल मिडियाको तर्फवाट शुभकामना ।।।
-bigulnews-

प्रतिक्रिया लेख्नुहोस

Show More

Leave a Reply

Related Articles

Back to top button