Photo Feature

पर्सा को बिरगंजमा एमाले द्वारा चुनावी घरदैलो

पुर्व प्रधान मन्त्री तथा ने.क.पा. एमाले का वरिष्ट नेता माधव कुमार नेपाल घरदैलो कार्यक्रमा व्यस्त

भदौ १२-पर्सा को बिरगंजमा चुनावी घरदैला मा तिब्रता, पुर्व प्रधान मन्त्री तथा ने.क.पा. एमाले का वरिष्ट नेता माधव कुमार नेपाल घरदैलो कार्यक्रमा व्यस्त देखिएको छ ।

प्रदेश नम्बर २ मा असोज २ गते हुन गईरहेको स्थानिय तह को निर्वाचन लाई सघाउ पु््याउन का निम्ती बिरगंजमा आफना पार्टीका उम्मेदवार बसरुद्दीन अन्सारी लाई निर्वाचनमा सहयोग गर्न बिरगंजमा आई पुग्नु भएको छ । साथै आज बिहानै देखी बिरगंज महानगर पालिकाको विभिन्न वडा हरुमा नेपाल ले घरदैलो कार्यक्रमहरु सम्पन्न गर्नु भएको छ ।

पुर्व प्रधान मन्त्री तथा ने.क.पा. एमाले का वरिष्ट नेता माधव कुमार नेपाल ले बिरगंजको विकाश र सम्उन्नती एमाले को प्रथम दायीत्वा भएको बताउनु भो । त्यसै गरी नेपाली कांग्रेस, संघिय समाजवादी फोरम नेपाल, माओवादी, लगायत का राजनितिक दलहरुले आ.आफनो क्षेत्रहरु मा घरदैलो कार्यक्रम लाई तिब्रता दिएका छन ।

घर दैलो कार्यक्रममा एमाले मेयर का उम्मेदवार बसरुद्दीन अन्सारी, उप मेयर सोफिया अचार्य, सांसद जुनैद अन्सारी, युवा नेता मनोज चौधरी, सांसद रामचन्द« साह, पार्टी नेता पप्पु सिंह, दिलिप साह लगायत को उपस्थीती रहेको थियो ।

Show More

Related Articles

प्रतिक्रिया लेख्नुहोस

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker