Photo Feature

बिरगंज नर्सिंङ्ग क्याम्पस बि.एन. एस. प्रथम वर्षमा अध्यनरत छात्राहरु द्धारा नारायणी उप क्षेत्रीय अस्पताल मा प्रदर्शनी

-नेहाल खान-

बिरगंज नर्सिंङ्ग क्याम्पस बि.एन. एस. प्रथम वर्षमा अध्यनरत छात्राहरु द्धारा नारायणी उप क्षेत्रीय अस्पताल मा प्रदर्शनी गरिुउमो छ । बिरगंज नर्सिंङ्ग क्याम्पस बि.एन. एस. प्रथम वर्षमा अध्यनरत छात्रा पुजा गौरे को सहजीकरणमा भएको कार्यक्रममा बिरगंज नर्सिंङ्ग क्याम्पस का ५० जना भन्दा बढी छात्राहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा १ वर्ष देखी १२ वर्ष का बालबालीकाहरु लाई कस्री स्याहरिने भन्ने विषयमा प्रदर्शनीमा समाग्रीहरु राखीको थियो ।

Photo: Nehal Khan
Show More

Related Articles

प्रतिक्रिया लेख्नुहोस

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker