Celeb/Model Photos

सम्पदा र लक्ष्मीको तिहार उत्सव

हरेक वर्षझैं यसवर्षको लक्ष्मीपूजा नेपालीहरुको घर आँगनमा आज आइपुगेको छ । तिहारको महत्व टिकामा मात्रै हुँदैन । मानिसका सहयोगी जनावरहरुको पूजादेखि धनसम्पतिकी देवि लक्ष्मीको पूजासम्मले यो चाडलाई प्रकृति र सम्वृद्धिसँग जोडिदिन्छ ।

 

रंग, रंगोली र झिलिमिलि प्रकाशको उत्सव पनि हो तिहार । पूजाआजा र रंगमा रमाउने भएकाले महिला तथा युवतीहरुले तिहार झन् बढी रमाइलोसँग मनाउने गरेको पाइन्छ । अचेल त अझै यसमा फेसन समेत जोडिएको छ । नायिका सम्पदा बानिया र मोडल लक्ष्मी पाैडेलको यो तिहार ब्लोअप कान्तिपुर साप्ताहिकका लागि गरिएको हो ।

 

तस्बिर : महेश प्रधान
मोडलहरु : सम्पदा बानियाँ र लक्ष्मी पौडेल

प्रतिक्रिया लेख्नुहोस

Source
ekantipur
Show More

Leave a Reply

Related Articles

Check Also
Close
Back to top button