प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं,२३ मंसिर –काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्।
उनले कांग्रेसका उम्मेदवार ध्यान गोविन्द रंजितलाई ८ हजार ५० मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
यस्तै विवेकशील साझा पार्टीका मिलन पाण्डेछले ४ हजार ९ सय ४६ मत पाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Source
लोकान्तर
Show More
Back to top button