Birgunj NewsPhoto Feature

रक्सौल पनि डुबानमा

वीरगंज, २९ साउन – पर्साको तिलावे नदी र श्रीसिया नदीमा आएको बाढीले छिमेकी भारत, रक्सौल क्षेत्र पनि डुबानमा परेको छ। रक्सौलको कोरियाटोला, परेवा, पन्टोका, जटियाही, सहदेवा, महदेवा, रक्सौल, नागारोड, डंकन अस्पताल, हरैया, आइपिसी बाइपास क्षेत्र डुबानमा परेको छ। बजार क्षेत्रमा पनि बाढीको पानी पसेको छ। संयुक्त सुरक्ष्Fा जाँच चौकी रहेको आइपिसी क्षेत्रमा ५ फिटभन्दा बढी बाढीको पानी छ।

Source
Prateek Dainik
Show More

प्रतिक्रिया लेख्नुहोस

Related Articles

Check Also
Close
Back to top button