Photo Feature

यस वर्षको एसएलसी परीक्षा अन्तर्गत दोश्रो दिनको नेपाली विषय को परीक्षा

चैत्र १९ – यस वर्षको एसएलसी परीक्षा अन्तर्गत दोश्रो दिनको नेपाली विषय को परीक्षा पर्सा मा आज बिहान ८ बजेबाट सुरु भएर ११ बजे सकिएको छ ।
गएको वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने भूकम्प र तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु भएको हो ।

भूकम्प र तराई आन्दोलनका कारण यसवर्ष परीक्षार्थी नियमित कक्षा बिनै एसएलसएमा सहभागी भएका छन् ।

Show More

Related Articles

प्रतिक्रिया लेख्नुहोस

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker